जेठ ३ ,२०८० नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिएर सक्रिय राजनीतिमा फर्काउने गठबन्धन सरकारको योजनामा तुसारापात लागेको छ । सर्वोच्च अदालतले मंगलबार फैसला गर्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गर्दै...
जेष्ठ ३ ,२०८० प्रधानमन्त्रीको रूपमा सम्भवतः यो आफ्नो अन्तिम कार्यकाल हुने भविष्यवाणी गर्दै आएका प्रचण्डका लागि नक्कली भुटानी शरणार्थी प्रकरण स्वच्छ र निष्पक्ष अनुसन्धान एवम् दोषीमाथि कानुनी कारवाही गरेर वाहवाही बटुल्ने अमूल्य अवसर हो । कुनै न कुनै...
जेठ २,२०८० नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो । निगमले पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य यथावत् राखिएको...
जेठ २,२०८० माओवादीका पूर्वलडाकूलाई २ लाख रुपैयाँका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले पूर्वलडाकूलाई पैसा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलले पूर्वलडाकूलाई...
जेठ २,२०८० चितवन - चितवनको खैरहनीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टर चालक खैरहनी -२ का बर्ष २० को दिपक परियार रहेका छन। प्रहरीका अनुसार मंगलबार बिहान ११ बजेको समयमा कयरखोलामा ना ६...
जेठ २,२०८० काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोप लागेका तीन जना पूर्वभीआईपी हाल प्रहरी अनुसन्धानका लागि हिरासतमा छन् । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सरकारका वर्तमान...
जेठ २,२०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० ज्येष्ठ २ गते मंगलबार तद्अनुसार सन् २०२३ मे १६ तारिख ज्येष्ठ कृष्ण पक्षको द्वादशी तिथि तिथि उत्तरा...
जेठ १,२०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यबाट पनि निलम्बित भएका छन्। सोमबार उनलाई सांसदबाट निलम्बन गरिएको जानकारी सभामुख देवराज घिमिरले संसद बैठकमा पढेर सुनाएका थिए। प्रहरीले रायमाझीलाई गएराति बुढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको थियो।...
जेठ १,२०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८