• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
बुद्ध एयरको जहाजमा मुसा देखिएपछि…..
  • खबरदाता

जेठ ६,२०८० जनकपुर विमानस्थलबाट काठमाडौंको लागि उड्न ठिक्क परेको विमानमा मुसा भेटिएपछि उडान स्थगित भएको छ। शनिबार बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा मुसा देखिएपछि उडान स्थगित गरेर चेक जाँच गरिएको छ। उक्त जहाज काठमाडौँ उड्नै लाग्दा यात्रुले...

चितवनमा गैडाको आक्रमणबाट एक जनाको मृत्यु एक घाइते
  • खबरदाता

जेठ ६,२०८०   भरतपुर - चितवनमा गैंडाले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन। मृत्यु हुनेमा भरतपुर १७ का बर्ष ६० का झलक राज पौडेल रहेको प्रहरी जनाएको छ। सनिवार बिहान ११ बजेको समयमा आफ्नै...

कस्तो रहनेछ आजको मौसम ?
  • खबरदाता

जेठ ६ ,२०८०   हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशको केही स्थानहरूमा...

ढुङ्गाले लागेर यार्सागुम्बा सङ्कलकको मृत्यु
  • खबरदाता

जेठ ५, २०८०   दार्चुला दार्चुलामा ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ । अर्का एक सङ्कलक घाइते भएका छन् । यार्सागुम्बा सङ्कलनका क्रममा बिहीबार ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिँह ऐतवालको ज्यान गएको...

राष्ट्रपति पौडेलले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने
  • खबरदाता

जेठ ५, २०८०   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज शुक्रवार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।संघीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति...

देशका पहाडी भू-भागमा वर्षाको सम्भावना
  • खबरदाता

जेठ ५, २०८०   हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बागमती, गण्डकी र...

ज्येष्ठ ५ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

जेठ ५, २०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० ज्येष्ठ ५ गते शुक्रबार तद्अनुसार सन् २०२३ मे १९ तारिख ज्येष्ठ कृष्ण पक्षको अमावश्या तिथि तिथि...

क्यान्टोनमेन्टको छानबिनमा दोषी ठहरिए जेल जान तयार छु : प्रधानमन्त्री
  • खबरदाता

जेठ ४,२०८०     प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन माओवादी शिविरमा कुनै अनियमिमिता भएको र त्यसको छानबिनबाट दोषी ठहरिए जेल जान तयार रहेको बताएका छन् । उनले यो विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको उल्लेख गर्दै उनले २०४८ सालपछिका सबै भ्रष्टाचार...

शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ
  • खबरदाता

जेठ ४,२०८०   नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले अध्यक्ष मियाँलाई बिहीबार पक्राउ गरेको हो। उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८