• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

खैरहनीमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु

  • खबरदाता

खैरहनीमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु

जेठ २,२०८०

 

 

चितवन – चितवनको खैरहनीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्याक्टर चालक खैरहनी -२ का बर्ष २० को दिपक परियार रहेका छन।

प्रहरीका अनुसार मंगलबार बिहान ११ बजेको समयमा कयरखोलामा ना ६ त १०७९ नम्बरको ग्राबेल बोकेको ट्याक्टरको अगाडीको ईन्जिनको भाग उठ्न गई परियार ढालामा च्यापीन पुगेका थिए।

उनको उपचारका क्रममा ११:३० बजे नयाँ मेडीकल कलेजमा मृत्यु भएको हो।

  • प्रकाशित मिति : जेठ २, २०८०, मंगलवार १४:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८