जेठ १० ,२०८० हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागहरूमा...
जेष्ठ १०, २०८० पुनर्वासका लागि छुटेका भुटानी शरणार्थीको पहिचान र तिनको वैकल्पिक व्यवस्थापनका उपाय सुझाउन गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनायो । कार्यदलले ४ सय २९ जनाको नाम पहिचान गरेर प्रतिवेदन बुझायो । तर मन्त्रालयमा...
जेठ ९,२०८० अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अर्को महिनादेखि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार समूह (ए) मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत...
जेठ ९,२०८० देशभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ। अहिले लुम्बिनी र गण्डकी प्रदेशका केही भू-भागमा वर्ष भइरहेको मौसमविद् गोविन्दकुमार झाले जानकारी दिए। उनका...
जेठ ९,२०८० नेपाल सरकारको ऋण गत वर्ष उठाएको राजस्वभन्दा डब्बल भएको छ । गत वर्ष १० खर्ब ६७ अर्ब राजस्व उठाएको सरकारले चालू आर्थिक वर्षको वैशाखसम्ममा २१ खर्ब ५४ अर्ब १२ करोड ऋण पु(याइसकेको छ । कुल सार्वजनिक ऋणलाई...
जेठ ९,२०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० ज्येष्ठ ९ गते मंगलबार तद्अनुसार सन् २०२३ मे २३ तारिख ज्येष्ठ शुक्ल पक्षको चतुर्थी तिथि आर्द्रा नक्षत्र...
जेठ ९,२०८० गण्डक नदी नियन्त्रण सङ्घर्ष समिति पश्चिम नवलपरासीले २०६५ सालमा गरेको आन्दोलनपछि भारतीय पक्ष बाध्य भएर गरेको २१बुँदे सहमतिको पालना गर्ने उपक्रम सुरु भएको छ । गण्डकपीडितहरूले गरेको ३४ दिनको कठोर आन्दोलनपश्चात् भारतीय सिंचाइ विभागले नेपाली भूमिबाट बग्ने...
जेठ ८,२०८० नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौं असुली गरेको गिरोहसँग सम्बन्ध देखिएको भन्दै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलको डिजिटल जाँच रिपोर्ट प्रहरीले प्राप्त गरेको छ । त्यसक्रममा शरणार्थीसँग सम्बन्धित विवरणहरु फेला नपरेको जिल्ला...
जेठ ८,२०८० करिब दुई महिनाभन्दा लामो अनुसन्धान प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी कार्यालयले यस प्रकरणमा पक्राउ परेका र संलग्न रहेका माथि गरिएको अनुसन्धानको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा आज बुझाएको हो। प्रतिवेदनमा नेपाली नागरिकलाई...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८