• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो २० मेट्रिकटन रक्तचन्दन
  • रासस

जेठ १२ ,२०८०   झापा । सत्र वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन (काठ) जिल्ला वन कार्यालयको दुईवटा कोठामा थन्किएको छ । त्यसबेला पक्राउ परेका छ जना अभियुक्त अदालतको आदेशबमोजिम कैद भुक्तान गरी जेलबाट मुक्त...

झापामा पाँच वर्षमा एक सय ५१ किलोमिटर सडक कालोपत्र
  • रासस

जेठ ११ ,२०८०     झापा– भौतिक पूर्वाधार विकास कार्यालय झापाले पाँच वर्षको अवधिमा एक सय ५१ दशमलव १ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा एक सय ५१ दशमलव १...

असारको पहिलो सातादेखि सिड्नीमा उडानको तयारी गर्दै नेपाल एयरलाइन्स
  • खबरदाता

जेठ ११ ,२०८०   राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ । सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो । विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट...

देउवा निवासमा मन्जुको चेतावनी !
  • खबरदाता

जेठ ११ ,२०८०   बालकृष्ण खाणकी बहुचर्चित पत्नी माननीय मन्जु खाणले शेरबहादुर देउवाको निवासमै पुगेर तहल्का मच्चाएकी छन् । प्राप्त जानकारीअनुसार मन्जु मङ्गलबार बिहान देउवाको अस्थायी निवास धुम्बाराही पुगेर देउवाप्रतिको असन्तुष्टि प्रकट गरेकी हुन् । प्रत्यक्षदर्शीका अनुसार आक्रोशित हुँदै मन्जु...

न्यायाधीशको आदेश अनुसार रवि लामिछाने बिरुद्ध मुद्दा दर्ता
  • खबरदाता

जेठ १० ,२०८०   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतमा मुद्दा दर्ता भएसँगै आगामी जेठ १७ गतेका लागि सुनुवाइको मिति तोकिएको छ । लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा...

शिवशिखर सहकारी ठगी प्रकरणः चार जिल्लामा कागजात संकलन गर्दै प्रहरी
  • रासस

जेठ १० ,२०८०     बचतकर्ताको अर्बौ बढी निक्षेप संकलन गरेर सम्पर्कविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आबद्ध बचतकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन्। शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, अत्तरिया र लम्की, डडेल्धुराको अमरगढी र...

शरणार्थी प्रकरणमा मुछिएका सबैको छानबिन गरौँः थापा
  • खबरदाता

जेठ १० ,२०८०   नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा नाम आएका सबैलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले यस्तो बताएका हुन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०-८१...

नदीमा डुबेर दुई युवतीको मृत्यु
  • खबरदाता

जेठ १० ,२०८०   बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी...

नवनियुक्त एक मन्त्री र राज्यमन्त्रीको आज शपथग्रहण
  • खबरदाता

  नवनियुक्त एक मन्त्री र एक राज्य मन्त्रीको आज शपथ ग्रहण हुँदैछ। जनता समाजवादी पार्टी नेपाल (जसपा) का वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका छन्। यस्तै शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा भने प्रमिला कुमारी नियुक्त भएकी छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८