• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
निकुञ्ज भित्र बाघको आक्रमणबाट एक जनाको मृत्यु
  • खबरदाता

साउन ८,२०८०   बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगर पालिका २६ का आस बहादुर बोटे रहेका छन। प्रहरीले जनाए अनुसार सोमबार अन्दाजी ३ स्२० बजेको समयमा भरतपुर २८ कोटेनिमा माछा मार्न गएका बोटेलाई चितवन...

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ
  • खबरदाता

साउन  ८, २०८०   ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सकुलनन्द महर्जन र सञ्जय महर्जन रहेका छन्। उनीहरू नक्कली मोही रहेको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०का एसएसपी दिनेश आचार्यले जानकारी दिए। उनीहरूलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट सोमबार दिउँसो...

एक वर्षमा चितवनमा जङ्गली जनावरको आक्रमणबाट १२ को मृत्यु
  • खबरदाता

साउन  ८, २०८०     गत आर्थिक वर्ष ०७९/८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ज्यान तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँचरपाँच जना रहेका छन् भने दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन । उनीहरुलाई जनही...

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना
  • खबरदाता

साउन  ८, २०८०   हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि...

आयो लचिलो मौद्रिक नीति, चम्कियो सेयर बजार
  • खबरदाता

साउन  ८, २०८०     नेपाल राष्ट्र बैंकले केही पक्षमा सजगता अपनाउँदै मौद्रिक नीतिमा खुकुलोपन ल्याएको छ । कर्जा विस्तारलाई सीमित गर्ने, उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउने र निक्षेपको ब्याजदरलाई साढे ६ प्रतिशतभन्दा तल आउन नदिने उद्देश्य राखेर गभर्नर महाप्रसाद...

विद्युतीय भुक्तानीलाई थप सहजीकरण गरिने
  • खबरदाता

साउन  ७,२०८०     सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा विद्युतीय भुक्तानीका लागि थप सहजीकरण गरिनेभएको छ । आर्थिक चलखेल रोक्नका लागि नेपाल राष्ट्र बैंकले विद्युतीय माधयमबाट भुक्तानीका लागि थप सहजीकरण गर्न लागेको जनाएको छ । जसबाट राजश्व सङ्कलन थप व्यवस्थित...

ट्राफिक प्रहरीलाई हातपात गरेको आरोपमा राई पक्राउ
  • खबरदाता

साउन  ७,२०८०     ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई हातपात गरेको आरोपमा युवक पक्राउ परेका छन्। ललितपुर प्रहरीले ताप्लेजुङ स्थायी घर भएका २६ वर्षीय विश्वास राईलाई पक्राउ गरेको हो। चापागाउँ दोबाटोमा मोबाइल पसल सञ्चालन गर्दै आएका राईले शुक्रवार...

ललिता निवास प्रकरण : थप एक जना पक्राउ
  • खबरदाता

साउन  ७,२०८०   काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार थप एक जनालाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए। पक्राउ पर्नेमा तत्कालीन नापीका कर्मचारी...

निःशुल्कदेखि तीन गुणासम्म सस्तो प्रयोगशाला, स्थानीयवासी बेखबर
  • खबरदाता

साउन  ७,२०८०   चितवन । बागमती प्रदेश सरकारले भरतपुरको मुख्य भागमा उच्चस्तरको प्रयोगशाला सञ्चालनमा ल्याएको छ । वरिपरी महँगो शुल्कमा परीक्षण गरिरहेका स्थानीयवासी भने नजिकै सरकारी र निकै सस्तो उच्चस्तरको प्रयोगशाला छ भन्ने कुरामा अनविज्ञ छन् । बागमती प्रदेश सरकारको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८