साउन ८,२०८०
बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगर पालिका २६ का आस बहादुर बोटे रहेका छन।
प्रहरीले जनाए अनुसार सोमबार अन्दाजी ३ स्२० बजेको समयमा भरतपुर २८ कोटेनिमा माछा मार्न गएका बोटेलाई चितवन राष्ट्रिय निकुञ्ज भित्र बाघले आक्रमण गरेको थियो।
निजको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८