• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवन कारागारका कैदी वन्दीमा ज्वरोको समस्या
  • खबरदाता

साउन १८,२०८०   भरतपुर - कारागार कार्यालय चितवनमा मौसममा आएको परिवर्तनसँगै ज्वरो (भाइरल फिवर) र छालाको समस्या देखिएको छ । केही दिनदेखि कारागारमा रहेका कैदीबन्दीमा भाइरल फिवर र छालाको समस्या देखिएको हो । कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीसँगै...

नारायणीको पुलबाट फालहानेर मृत्यु हुने हेटौंडाकी उमा कुमारी रेग्मी
  • खबरदाता

साउन १८,२०८०   भरतपुर - नारायणी नदिको पुलबाट फालहानेर मृत्यु हुने महिलाको सनखात भएको छ। उनी हेटौंडा उपमहानगर पालिका २ मकवानपुर बस्ने सरोज कुमार पराजुलीकी श्रीमती रहेको प्रहरीले जनाएको छ। बर्ष ५२ कि रेग्मीको दिउँसो १ बजे उनका श्रीमानले सनाखत...

दुई बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ
  • खबरदाता

साउन १८,२०८०   बुटवल । पाल्पामा एकैरात दुई बालिकामाथि करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका–४ पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराई रहेको प्रहरीले जनाएको छ । आरोपित ठडराईले गएको आइतबार राति ११...

सर्वसाधारणलाई धम्क्याई उच्छृङ्खल गतिविधि गर्ने पाँच जना पक्राउ
  • खबरदाता

साउन १८,२०८०     सर्वसाधारणलाई डर, धम्की दिई उच्छृङ्खल गतिविधि गरेको आरोपमा जोरपाटीबाट पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेलम्ची-६, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्यामबहादुर लामा, गोकुलगंगा-६, रामेछाप घर भई...

नारायणीको पुलबाट फालहानेकी महिलाको मृत्यु
  • खबरदाता

साउन १८,२०८०   भरतपुर - नारायणी नदिको पुलबाट फालहानेकी एक महिलाको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार अहिले बिहान ( बिहीवार) ७ :४० बजेको समयमा चितवन नारायणगड स्थिति नारायणी पुलबाट फालहानेकी महिलाको मृत्यु भएको हो। हाल नामथर नखुलेको अन्दाजी ४०-४५...

श्रावण १८ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन -१८, २०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० श्रावण १८ गते बिहीबार तद्अनुसार सन् २०२३ अगस्त ३ तारिख अधिक श्रावण कृष्णपक्ष द्वितीया तिथि धनिष्ठा...

बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

साउन -१८, २०८०   काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको डिप्रेसन नामक मौसमी प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई...

प्रचण्डले पहिलोपटक स्वीकारेका कमजोरी: पार्टी -पार्टी जस्तो भएन
  • खबरदाता

साउन -१८, २०८०     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीजस्तो नभएको टिप्पणी गरेका छन् । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यो केन्द्रीय समिति बैठकले साँचो अर्थमा कम्युनिष्ट पार्टी निर्माणका लागि पुनर्निर्माणको थालनी...

बङ्गलादेशका विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा नौ वर्षको जेल सजाय
  • खबरदाता

साउन -१८, २०८०   बङ्गलादेशका निर्वासित विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा बुधबार नौ वर्षको जेल सजाय सुनाइएको छ । बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का कार्यवाहक अध्यक्ष ५५ वर्षीय तारिक रहमानलाई नौ वर्ष र उनकी श्रीमती जुबैदा रहमानलाई तीन वर्षको जेल सजाय सुनाइएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८