• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024

नारायणीको पुलबाट फालहानेर मृत्यु हुने हेटौंडाकी उमा कुमारी रेग्मी

  • खबरदाता

नारायणीको पुलबाट फालहानेर मृत्यु हुने हेटौंडाकी उमा कुमारी रेग्मी

साउन १८,२०८०

 

भरतपुर – नारायणी नदिको पुलबाट फालहानेर मृत्यु हुने महिलाको सनखात भएको छ।

उनी हेटौंडा उपमहानगर पालिका २ मकवानपुर बस्ने सरोज कुमार पराजुलीकी श्रीमती रहेको प्रहरीले जनाएको छ। बर्ष ५२ कि रेग्मीको दिउँसो १ बजे उनका श्रीमानले सनाखत गरेका छन।

आज बिहान  ७ :४० बजेको समयमा चितवनको नारायणगड स्थिति नारायणी पुलबाट रेग्मीले फालहानेकी थिइन।उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा बिहान ८:३६ बजे मृत्यु भएको थियो।

  • प्रकाशित मिति : साउन १८, २०८०, बिहीवार १४:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८