• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणीको पुलबाट फालहानेकी महिलाको मृत्यु

  • खबरदाता

नारायणीको पुलबाट फालहानेकी महिलाको मृत्यु

साउन १८,२०८०

 

भरतपुर – नारायणी नदिको पुलबाट फालहानेकी एक महिलाको मृत्यु भएको छ।

प्रहरीले जनाए अनुसार अहिले बिहान ( बिहीवार) ७ :४० बजेको समयमा चितवन नारायणगड स्थिति नारायणी पुलबाट फालहानेकी महिलाको मृत्यु भएको हो।

हाल नामथर नखुलेको अन्दाजी ४०-४५ बर्षकी महिलाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा बिहान ८:३६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : साउन १८, २०८०, बिहीवार ०९:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८