• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
ललितानिवास प्रकरणमा १८ अर्ब बिगो दाबी सहित २९० जनाविरुद्ध मुद्दा दर्ता
  • खबरदाता

भदौ १०, २०८०   बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा २९० जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दिएको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार मुद्दा दर्ता गरेको सरकारी वकिलको...

दाङका प्रजिअ सुशील वैद्य जिम्मेवारीबाट हटाइए
  • खबरदाता

भदौ १०, २०८० जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई जिम्मेवारीबाट हटाइएको छ । वैद्यलाई गृह मन्त्रालयमा तानिएको मन्त्रालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई जानकारी दिएका हुन् । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा उनलाई फरार...

सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा
  • खबरदाता

भदौ १०, २०८०   काठमाडौं- नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा आइतबार हुँदैछ। अन्तिम सुनुवाइको पेशी न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ। उनको पेशी ५ नम्बरमा रहेको छ। यसअघि गत ३२ साउनमा उनको पछिल्लो...

लगातारको झरी आजदेखि कम हुँदै जाने
  • खबरदाता

भदौ १०, २०८० काठमाडौँ । केही दिनदेखि परेको लगातारको वर्षा आजदेखि कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम क्षेत्रबाट मौसम केही सुधार हुँदै गएको र आजदेखि मौसममा केही सुधार आउने मौसमविद् सञ्जीव अधिकारीले बताएका हुन्...

मजदुरबाट मालिका बनेका राजन, यस्तो छ सफलताको कथा
  • रासस

भदौ १०, २०८० म्याग्दी । अठार वर्षअघि मजदुर बनेर बेनी आएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बनेका छन् । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका उनी सङ्घर्ष, मेहनत...

बागलुङमा ‘लम्पी स्किन’ बाट तीन करोडको पशुधनमा क्षति
  • रासस

भदौ १०, २०८०   बागलुङ । ‘लम्पी स्किन’ रोगको संक्रमणबाट बागलुङमा झण्डै तीन करोड बढीको पशुधनमा क्षति पुगेको छ । यसबाट जिल्लामा पाँच हजार तीन सय ८६ गाईगोरु र भैँसी प्रभावित भएको र हालसम्म छ सय १७ पशुको मृत्यु भएको...

भाद्र १० गते आइतबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

भदौ १०, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० भाद्र १० गते आइतबार तद्अनुसार सन् २०२३ अगस्त २७ तारिख शुद्ध श्रावणशुक्लपक्ष एकादशी तिथि पूर्वाषाढ़ा नक्षत्र प्रीति योग वणि...

कस्तो रहनेछ आजको मौसम ?
  • खबरदाता

भदौ १०, २०८० हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै हाल बङ्गलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै...

पिकनिक खान गएका भरतपुरका दुई युवा त्रिशुलिमा बेपत्ता
  • खबरदाता

भदौ ९,२०८० भरतपुर - पिकनिक खान गएका भरतपुरका दुई युवालाइ  त्रिशुलिले बगाउँदा बेपत्ता भएका छन। बेपत्ता हुनेमा भरतपुर १० सप्तगण्डकी चोक बस्ने बर्ष ३० का अर्जुन प्रधान र प्रबिण श्रेष्ठ रहेका छन। प्रहरीले जनाए अनुसार भरतपुर - २९ गाईघाट स्थित...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८