• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कस्तो रहला आजको मौसम ?
  • खबरदाता

भदौ १२ ,२०८०   काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। जसको प्रभावले हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।...

सप्तकोसी किनारमा मोबाइल र जुत्ता राखेर झापाका डाक्टर बेपत्ता
  • खबरदाता

भदौ ११, २०८०   विराटनगर । झापा दमकका डाक्टर उज्ज्वल कोइराला उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर बेपत्ता भएका छन् । उनले लगाएको जुत्ता र उनले चलाउने मोबाइल सप्तकोसी नदी किनारमा भेटिएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले...

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
  • खबरदाता

भदौ ११, २०८०   पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। आइतबार राति १ बजे तानसेन-तम्घास सडक खण्डमा लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सल्यानको कालीमाटी गाउँपालिका-२ का ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको हो।...

क्यान्सर अस्पताल भरतपुरको निर्देशकमा डा शिवजी पौडेल
  • खबरदाता

भदौ ११, २०८०   बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशकमा डा शिवजी पौडेल नियुक्त भएका छन्। निर्देशक नियुक्तिका लागि गठित उपसिमितले डा पौडेललाई निर्देशकमा नियुक्तका लागि एक नम्बरमा सिफारिस गरेको थियो। उपसमितिले डा पौडेलसहित डा कृष्णसागर शर्मा र...

बाल सुधार गृह प्रकरण : मृतक परिवारसँग सहमति, ५७ जनाको सरुवा
  • खबरदाता

भदौ ११, २०८०   मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको यही ३ गते भएको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतक परिवारसँग आठौँ दिनमा आइतबार सहमति भएको छ । रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेतको ज्वरोले...

आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
  • खबरदाता

भदौ ११, २०८०   हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका...

एक हजार विपन्नको स्वास्थ्य बीमा गर्दै चितवनको कालिका नगरपालिका
  • रासस

भदौ १०, २०८०     भरतपुर- चितवनको कालिका नगरपालिकाले चालु आर्थिक वर्षमा एक हजार विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ । नगरक्षेत्रभित्र स्थायी बसोबास गर्ने आर्थिक रुपमा विपन्न परिवारलाई नगरपालिकाले स्वास्थ्य बीमाका लागि फाराम भर्न आज सूचना जारी गरेको...

नागढुङ्गा–मुग्लिन सडक स्तरोन्नति हुँदै
  • खबरदाता

भदौ १०, २०८०   मलेखु - सङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ । सडक निर्माण भएको करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति हुन लागेको हो । नागढङ्गादेखि...

गाई काटेको अभियोगमा तीन जना पक्राउ
  • खबरदाता

भदौ १०, २०८०   तनहुँ - शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि काट्दै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८