• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
अझै केहिदिन मनसुन सकृय रहने , आज कहाँ हुन्छ बर्षा ?
  • खबरदाता

असोज १३, २०८० चितवन। नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ। हाल बङ्गालको खाडीको उत्तर(पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशा तर्फ सर्ने सम्भावना देखिएको...

बागमती प्रदेशको एमाले अध्यक्षमा कैलाश ढुंगेल विजयी
  • खबरदाता

असोज १३, २०८०   एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्। शुक्रबार भएको चुनावमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका उम्मेदवार ढुंगेल अध्यक्ष विजयी भएका हुन्। ढुंगेलले ६९६ मत पाएका भने अध्यक्षका अर्का प्रत्याशी कृष्ण दाहालले...

यो वर्षको एसईई आगामी चैत पहिलो सातादेखि हुने
  • खबरदाता

असोज १२, २०८०   चितवन । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका अनुसार चैत पहिलो...

अभिनेता अनमोल केसी प्रहरी नियन्त्रणमा
  • खबरदाता

असोज १२, २०८०   काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । अपराधिक छलकपट गरेको आरोपमा केसीलाई भक्तपुरको साँगाबाट प्रहरीले पक्राउ गरेको स्रोतले बतायो । केसीले ‘रावायण’ फिल्मका लागि दस लाख एड्भान्स लिएर साइन गरेका थिए । तर, आफूले...

राहत शिक्षक र सरकारबीच सहमति, आन्‍दोलन फिर्ता
  • खबरदाता

असोज १२, २०८०   आन्दोलनरत राहत शिक्षकहरू र सरकारबीच सहमति भएको छ। शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा सहमति भएसँगै राहत शिक्षकहरूले आन्दोलन फिर्ता लिएका छन्। वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र राज्यमन्त्री प्रमिला कुमारी,...

१९औं एसियाडमा नेपाली पब्जी टोली सेमिफाइनलमा
  • खबरदाता

असोज १२, २०८०   चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन९पब्जी० मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ । शुक्राबार चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउण्ड (क्वाटरफाइनल) खेलमा आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको...

नेपालबाट इजरायलमा कामदार पठाउने सरकारी तयारी
  • खबरदाता

असोज १२, २०८०   सरकारी प्रक्रियामार्फत दोस्रो चरणमा नेपालबाट इजरायलमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ । इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले सहायक कामदार पठाउन तयारी थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका...

एमाले बागमतीमा दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा
  • खबरदाता

असोज १२, २०८० चितवन।नेकपा एमालेको बागमती प्रदेशमा अन्ततः चुनाव हुने भएको छ । यसअघि अध्यक्षका लागि चार जना आकांक्षि हुँदा निर्वाचन कार्यतालिका संशोधन गरेर एक दिन लम्ब्याइए पनि शुक्रबार भने चुनाव हुने भएको हो । अध्यक्षमा कृष्ण दाहाल र कैलाश...

भ्रष्टाचारको बारेमा अब एकैपटक २०८४ मा बोल्छौं: लामिछाने
  • खबरदाता

असोज ११,२०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका ससाना समस्या तथा मुद्दामा राहात दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन्। काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित पार्टीको नगर विस्तार भेलालाई सम्बोधन गर्दै उनले जनताका मुद्दामा केन्द्रित भएर आफूहरू अघि बढेको जिकिर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८