• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
यस्तो छ आजको मौसम पूर्वानुमान
  • खबरदाता

मंसिर १०, २०८०   चितवन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको...

पूर्वराजा शाहद्वारा पृथ्वीनारायण शाहको सालिक अनावरण
  • खबरदाता

मंसिर ९, २०८०   झापा – पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन्। पूर्वराजा शाहले शनिबार दिउँसो झापाको बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरेका हुन्। सालिक अनावरणका लागि पूर्णराजा शाह शुक्रबार नै...

मधेसका ४३ प्रतिशत किसान परिवारलाई आफ्नै उत्पादनले पुग्दैन वर्षभरि खान
  • रासस

मंसिर ९, २०८०   अन्नभण्डारका रूपमा रहेको मधेस प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ। राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेसमा सात लाख ३८ हजार तीन सय ४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै...

वनभोज गएको बस दुर्घटना, तीनको मृत्यु, ३६ घाइते
  • खबरदाता

मंसिर ९, २०८० वनभोज गएका सर्वसाधारण चढेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका-५ देउरीको एक निजी विद्यालयको बस भाडामा लिएर स्थानीय बासिन्दा वनभोज गएका थिए। उनीहरू चढेको बस दुर्घटना...

उर्लाबारी आगजनी घटना : थप १ जनाको मृत्यु
  • खबरदाता

मंसिर ९, २०८० विराटनगर । मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मी पूजाको दिन भएको आगलागीको घटनामा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ । उर्लाबारी ७ का ६८ वर्षीय रुकुमबहादुर कार्कीको काठमाडौँको कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा...

पूर्वराजा शाहको कार्यक्रम आज, राप्रपाले शक्ति प्रदर्शन गर्दै
  • खबरदाता

मंसिर ९, २०८०   झापा – पूर्वराजा ज्ञानेन्द्र शाह झापा आएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार शक्ति प्रदर्शन गर्दैछ। मेचीनगरस्थित होटल मेची क्राउनबाट राप्रपाले हजारौं मोटरसाइकलको र्‍यालीका साथमा पूर्वराजा शाहलाई स्कर्टिङ गरेर बिर्तामोडसम्म ल्याइने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले...

देवघाटधाममा गण्डकी परिक्रमा महोत्सव
  • खबरदाता

    दमौली । चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधामको धार्मिक महत्व उजागर तथा वैदिक सनातन धर्मसंस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले सन्त महात्माको अगुवाइमा आज गण्डकी परिक्रमा महोत्सव हुँदैछ । वैकुण्ठ चतुर्दशीको अवसर पारेर गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको महेश संस्कृत गुरुकुलका...

देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमापातको सम्भावना
  • खबरदाता

मंसिर ९, २०८० देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले अहिले बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। उसका अनुसार बाँकी भू–भागको मौसम सामान्यतया...

डिप्रेसनमा हुनुहुन्छ ? अपनाउनुहोस् यी पाँच उपाय
  • एजेन्सि

मंसिर ९, २०८० चितवन । पछिल्लो समय विश्वभर डिप्रेसनको समस्या बढिरहेको छ । एङ्जाइटी अनि आत्महत्या जस्ता समस्यासँग जेलिँदा यो चिन्ताकारी बन्दै गइरहेको छ । यो एउटा मात्रै समस्या होइन, समस्याहरूको झुन्ड हो । यसको सम्भावित कारकहरू अनेकौँ हुन सक्छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८