मंसिर १२, २०८० हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यसका कारण देशका विभिन्न स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको...
मंसिर १२, २०८० चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय ९एएफयु० मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् । पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी शून्य भएका हुन् । विश्वविद्यालयको कृषि सङ्कायमा...
मंसिर १२, २०८० जाजरकोट । गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न...
मंसिर १२, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर १२ गते इ.सं. २०२३ नोभेम्बर २८ तारिख मंगलबार मार्ग कृष्ण प्रतिपदा तिथि रोहिणी नक्षत्र...
मंसिर १२, २०८० सियरा लियोनको राजधानी फ्रिटाउनमा आइतबार भएको झडपमा सरकारप्रति वफादार सेनाको पङ्क्तिमा रहेका १३ जनाको मृत्यु भएको त्यहाँका सेनाका प्रवक्ताले सोमबार बताएका छन् । राष्ट्रपति जुलियस माडा बायोले आक्रमणपछि स्थानीय समयअनुसार आइतबार राति राष्ट्रका नाममा गरेको सम्बोधनमा...
मंसिर ११, २०८० नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहँदैमा राजतन्त्र नआउने बताएका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई आज सम्बोधन गर्दै सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने बताए। सभापति देउवाले...
मंसिर ११, २०८० विवादास्पद धर्म गुरु श्री निवास आचार्य पक्राउ परेका छन्। विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा भइरहेको आन्दोलनमा सहभागी भएका आचार्यलाई प्रहरीले गौशालाबाट नियन्त्रणमा लिएको हो। उनले राजतन्त्र र हिन्दु धर्मको वकालत गर्दै नाराबाजी गरेको र प्रहरीमाथि आक्रमण...
मंसिर ११, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन्। भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले अहिलेको व्यवस्थाको विकल्प खोज्ने बेला नभएको बताए। ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन,’ सभापति देउवाले भने। उनले...
मंसिर ११, २०८० जाजरकोट - भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब एक महिना भएको जनाइएको छ । चदाराले छोरीको जन्म दिएकी थिइन्...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८