• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
युजर आइडी ह्याक गरी दुई करोडको ठगी, एक पक्राउ
  • खबरदाता

मंसिर ८, २०८० ट्राभल कम्पनीको युजर आइडी ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले स्याङ्जा घर भई टोखा नगरपालिका सामाखुसी बुने ३३ वर्षीय नारायण सुवेदीलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले बुधबार पक्राउ...

मंसिर ८ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

मंसिर ८, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० मङ्सिर ८ गते तद्अनुसार सन् २०२३ नोभेम्बर २४ तारीख शुक्रबार कार्तिक शुक्ल पक्षको द्वादशी तिथि रेवती नक्षत्र...

प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका ६ कार्यकर्तालाई २ वर्ष कैद
  • खबरदाता

मंसिर ७, २०८०   काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश विनोद खतिवडाको इजलासले नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालीन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र...

देशभर बचत तथा ऋण सहकारी संस्था दर्तामा रोक
  • खबरदाता

मंसिर ७, २०८०   सरकारले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको स्थापनामा अनिश्चितकालीन रोक लगाएको छ। कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकालाई कार्यक्षेत्र बनाएर दर्ता हुने बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको दर्ता नगर्ने...

प्रसाईंले भने– अब हामी ०४७ सालकै संविधानतर्फ फर्किने हो
  • खबरदाता

  काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले २०४७ सालको संविधानतर्फ फर्किने बताएका छन् । बल्खुमा पुगेका समर्थकलाई सम्बोधन गर्दै प्रसाईंले अब ०४७ सालको संविधानतर्फ फर्किने बताएका हुन् । उनले राजसंस्था आफैँ बलियो रहेको भन्दै दलहरुलाई होसियार रहन सचेत गराएका छन्...

बल्खुमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार
  • खबरदाता

  काठमाडौं । बल्खुमा दुर्गा प्रसाईंका प्रदर्शनकारीहरुमाथि प्रहरीले बल प्रयोग गर्न सुरु गरेको छ । नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लाग्दा प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो । अश्रुग्यास प्रहारपछि भागाभाग भएका थियो । प्रदर्शनकारीहरू तितरबितर भएर अहिले बल्खुचोक नै...

बल्खुमा झडप हुँदा दुईजना घाइते
  • खबरदाता

मंसिर ७, २०८०   काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिहीबार काठमाडौंको बल्खुमा आयोजना गरेको सभाका क्रममा झडप भएको छ । झडपमा दुईजना घाइते भएका छन् । घाइतेलाई उपचारका निम्ति बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ । टाउकोमा सामान्य चोट लागेपछि...

दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
  • रासस

मंसिर ७, २०८० सिरहा । सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा बुधबार दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार...

भूकम्पबाट प्रहरी कार्यालय भत्किएपछि त्रिपालबाटै काम
  • रासस

मंसिर ७, २०८० जाजरकोट । जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी प्रमुख प्रहरी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८