• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
नरभक्षी बाघ नियन्त्रणमा, चितवन पठाइयो
  • खबरदाता

मंसिर ११, २०८० मकवानपुर । मानिसलाई आक्रमण गरि ज्यान लिने नरभक्षी बाघलाई नियन्त्रणमा लिएर चितवन पठाइएको छ । नेपाली सेना र राष्ट्रिय निकुञ्जको टोलीले मकवानपुरबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिएको हो। गत शुक्रबार चितवनका हरिप्रसाद पौडेललाई आक्रमण गरि ज्यान लिने नरभक्षी...

सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य
  • रासस

मंसिर ११, २०८० गण्डकी । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय...

मंसिर ११ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

मंसिर ११, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर ११ गते इ.सं. २०२३ नोभेम्बर २७ तारिख सोमबार कार्तिक शुल्क पक्षको पूर्णिमा तिथि कृतिका...

शिक्षक क्यानडा हिँडेपछि बिद्यालयका अध्यक्ष आफै पढाउँदै
  • खबरदाता

मंसिर १०, २०८०   बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैँ विद्यार्थीलाई अध्यापन गराउन थालेका छन् । विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारीले स्वैच्छिक अवकाश...

एमाले नेता भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार
  • खबरदाता

मंसिर १०, २०८०   नेकपा (एमाले)का नेता योगेशकुमार भट्टराई चढेको सवारी साधनमा ढुङ्गा प्रहार भएको छ । आज एमाले ताप्लेजुङद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सकेर फर्किने क्रममा फुङलिङको तोक्मे बजार नजिकै भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार भएको हो...

पक्राउ गरेका व्यक्ति ‘बीच बाटोबाटै गायब’ प्रकरण : कारागार चलान भए दुई प्रहरी
  • रासस

मंसिर १०, २०८० मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ। जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू कारागार चलान भएका हुन्। पक्राउ गरिएको व्यक्ति जिल्लास्तरमा...

माडीमा नेपालकै अग्लो चक्रशिला स्थापना
  • रासस

मंसिर १०, २०८०   भरतपुर । चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ । बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५...

युद्धविरामको दोस्रो दिन हमासले छाड्यो १७ बन्धक, इसराइलले ३९ कैदी
  • खबरदाता

मंसिर १०, २०८०   गजामा युद्धविराम भएको दोस्रो दिन प्यालेस्टाइनको अतिवादी समूह हमासले १७ बन्धक छाडेको छ। सिएनएनका अनुसार शनिबार हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको हो। बदलामा इसराइलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको छ। इसराइली डिफेन्स...

मंसिर १० गते आइतबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

मंसिर १०, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० मंसिर १० गते तद्अनुसार सन् २०२३ नोभेम्बर २६ तारीख आइतबार कार्तिक शुक्ल पक्षको चतुर्दशी तिथि १५ः२० पर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८