मंसिर १४, २०८० चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा...
मंसिर १४, २०८० नेकपा एमालेले बैतडीको झुलाघाटबाट मेची-महाकाली अभियान सुरु गरेको छ । अभियानको अध्यक्ष केपी शर्मा ओलीले आज बिहान उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा उनले यो अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताए । जनताले...
मंसिर १४, २०८० चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)...
प्रदर्शनकारीको जोश/उमङ्ग ओइलाएर अबका एक-दुई दिनमै तितरवितर हुने परिस्थिति निम्तिँदै छ भन्दा अन्यथा ठान्नुपर्दैन । अर्थात्, विचाररसिद्धान्त, संगठन अनि नेतृत्वको अकालले प्रसाईंको ‘जनविद्रोह’ खहरे खोलाको नियति ब्यहोर्न पुगेको छ । यो आन्दोलनले पढाएको महत्वपूर्ण पाठ गतिलो नेतृत्वविना कुनै पनि आन्दोलनले...
मंसिर १४, २०८० हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायात देशका पहाडी...
मंसिर १४, २०८० विचारविहीन पार्टीको संज्ञा पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धेरैपछि आफ्नो राजनीतिक धार सार्वजनिक गरेको छ । महोत्तरीको जलेश्वरमा तीन दिन चलेर बुधबार सकिएको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले आफ्ना मुख्य तीन राजनीतिक मान्यतालाई अघि...
मंसिर १३, २०८० नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ। बुधबार लमजुङको दोर्दी गाउँपालिकामा दुलही रामबहादुर गुरुङ र दुलाहा सुरेन्द्र पाण्डेको विवाह दर्ता भएको हो। सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका आधारमा विवाह दर्ता भएको यसका लागि पहल गरेको संस्था...
काठमाडौँ – काठमाडौँ महानगरपालिका–३१ शङ्खमुलबाट एक हजार दरको नोट पाँच थान र पाँच सय दरको नोट एक थान गरी जम्मा ६ थान नक्कलीजस्तो देखिने नोटसहित एकजना पक्राउ परेका छन् । धादिङ गजुरी गाउँपालिका–४ घर भई काठमाडौँ शङ्खमुल बस्ने २३...
मंसिर १३, २०८० रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् । महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । पार्टी कोषाध्यक्ष लिमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८