काठमडौं– गृह मन्त्रालयले चितवनको सिमलतालबाट बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजी कार्य सोमबार ११ औं दिन पनि जारी रहेको जनाएको छ। मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईले सोमबार पनि बेपत्ता बस र...
प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि पहिलोपटक प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम राखिएको थियो । सदनमा आकस्मिक र शून्य समयको कारबाही सकिएपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम अघि बढाए । प्रधानमन्त्री रोष्ट्रममा उभिएपछि सभामुखले कांग्रेस सांसद धनराज गुरुङलाई प्रश्न सोध्न अनुमति दिए।...
पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा एकजना युवक पक्राउ परेका छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति भएको हत्या प्रकरणमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको हो । धान रोप्न चन्द्रनगर गाउँपालिकास्थित घरमा पुगेका ८० वर्षीय रायको गएराति अज्ञात...
काठमाडौँ– बंगलादेशमा बढेको हिंसात्मक प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म १२ सय विद्यार्थी स्वदेश फर्किएका छन् । मन्त्रालयले आइतबार मात्रै ४२० जना विद्यार्थी स्वदेश फर्किएको जनाएको छ । जसमा ३०५ जना काकरभिट्टा...
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति धारिलो हतियार प्रयोग गरी हत्या गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मधेस प्रदेशका प्रहरी नायव महानिरीक्षक यज्ञविनोद पोखरेलका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरमा उनको हत्या भएको हो । तीनजनाको समूहले...
नारायणगड - मुग्लिन सडक खण्डमा माइक्रो दुर्घटना हुदा ३ जना घाइते भएका छ। चितवन प्रहरीले जनाए अनुसार सोमबार बिहान ४ बजेको समयमा उक्त सडक खण्डको जलबिरेमा कावासोतिबाट काठमाण्डौ जादै गरेको ग १ ख ९१५५ नं. को माईक्रो आफै अनियन्त्रित भई...
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आज हुँदै छ । जसका लागि आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । प्रतिनिधिसभा निमयावली बमोजिम उक्त कार्यक्रम तय भएको हो । नियमवालीमा प्रत्येक महिना प्रश्नोत्तरको कार्यक्रम हुने उल्लेख...
चितवन- वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । अख्तियारको टोलीले कोइरालालाई भरतपुर महानगरपालिका वडा नं. ७ कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आइतबार घुससहित पक्राउ गरेको हो । अख्तियार...
धादिङ- धादिङ पृथ्वी राजमार्गको मौवाखोला-मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ । धादिङ र चितवनको सिमाना ईच्छाकामना गाउँपालिका फिस्लिङ नजिकै राति परेको वर्षाले बजार नजिकै पहिरो खस्दा सडक अबरुद्ध भयको हो । अबरुद्ध सडकका कारण राजधानी प्रवेशका लागि आएका सवारीका साधन...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८