• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्ध

  • खबरदाता

फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्ध

धादिङ- धादिङ पृथ्वी राजमार्गको मौवाखोला-मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ । धादिङ र चितवनको सिमाना ईच्छाकामना गाउँपालिका फिस्लिङ नजिकै राति परेको वर्षाले बजार नजिकै पहिरो खस्दा सडक अबरुद्ध भयको हो ।

अबरुद्ध सडकका कारण राजधानी प्रवेशका लागि आएका सवारीका साधन र राजधानीबाट देशका विभिन्न भागमा जान हिडेका सवारीका साधन बाटोमै रोकिएका छन् । पहिरो ठुलो भएकोले सफा गर्न केहि समय लाग्ने प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : साउन ७, २०८१, सोमवार ०६:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८