पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति धारिलो हतियार प्रयोग गरी हत्या गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मधेस प्रदेशका प्रहरी नायव महानिरीक्षक यज्ञविनोद पोखरेलका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरमा उनको हत्या भएको हो ।
तीनजनाको समूहले हत्या गरेको जनाइएको छ । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८