• असोज १, २०८१, मंगलवार Tuesday, 17 September, 2024

प्रतिनिधिसभा बैठक बस्दै ,प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर हुने

  • खबरदाता

प्रतिनिधिसभा बैठक बस्दै  ,प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर हुने

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आज हुँदै छ । जसका लागि आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

प्रतिनिधिसभा निमयावली बमोजिम उक्त कार्यक्रम तय भएको हो । नियमवालीमा प्रत्येक महिना प्रश्नोत्तरको कार्यक्रम हुने उल्लेख छ ।

आजको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रियसभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

  • प्रकाशित मिति : साउन ७, २०८१, सोमवार ०६:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८