• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सहकारी ठगीमा रवि लामिछाने दोषी रहेको छानबिन समितिको ठहर
  • खबरदाता

काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई दोषी रहेको ठहर गरेको छ। गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार...

ट्रम्पमाथि गोली प्रहार : दुई महिनामा दोस्रो आक्रमण
  • एजेन्सि

न्युयोर्क – डोनाल्ड ट्रम्पमाथि आइतबार वेस्ट बाम पिचमा गल्फ खेली रहेको समयमा फेरि एक पटक गोली प्रहार भएको छ। सुरक्षा अधिकारीकै अनुसार कोही निजी सशस्त्र व्यक्तिको लक्ष्य नै ट्रम्प माथि प्रहार गर्ने हो। ती व्यक्ति गिरफ्तार भइसकेका छन्। उनको नाम...

वाग्मतीसहित यी प्रदेशमा हुनेछ भारी वर्षा
  • खबरदाता

देशका केही भू–भागमा आज पनि भारी वर्षा हुने भएको छ । मनसुनी वायु थप सक्रिय हुँदा केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। विभागका अनुसार दिउँसो...

आज २०८१ साल भदौ ३१ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८१ साल भदौ ३१ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर १६ तारिख। भाद्र शुल्क पक्षको त्रयोदशी तिथि। विश्व ओजन तह बचाऊ दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

नारायणघाट-मुग्लिनको नौ किलोमा सडक भासिएपछि यातायात एकतर्फी संचालन
  • खबरदाता

नारायणघाट-मुग्लिन खण्डमा सडक  भासिएपछि  यातायात एकतर्फी मात्रै संचालन भएको छ। इच्छाकामना नगरपालिका-६ को नौ किलोमा पर्ने सडक आइतबार राती सवा ७ बजेतिर भासिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच...

घट्यो पेट्रोलमा ४ र डिजेलमा ५ रुपैयाँ
  • खबरदाता

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटाइएको छ । निगमका अनुसार, इन्डियन आयल...

नारायणगढ-मुग्लिन सडकमा हाइसको ठक्करबाट पैदलयात्री घाइते
  • खबरदाता

चितवनको नारायणगढ–मुग्लिन सडकमा हाइसको ठक्करबाट पैदलयात्री गम्भिर घाइते भएका छन । आज (आइतबार) बिहान ६ बजे सडकखण्डको भरतपुर महानगरपालिका २९ गाईघाटमा कावासोतीबाट काठमाडौं जाँदै गरेको प्र ३–०१–००५ ख ९७६६ नम्वरको हाइस गाडीले पैदलयात्री तनहुँ आबुखैरहनी गाउँपालिका ५ का ४१ वर्षिय...

सङ्घीय संसद्का दुवै सदनको बैठक : यस्तो छ सम्भावित कार्यसूची
  • खबरदाता

काठमाडौं – सङ्घीय संसद्को दुवै सदनको बैठक आइतबार बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री...

आज यी तीन प्रदेशमा धेरै वर्षाको सम्भावना
  • खबरदाता

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८