• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सर्वोच्चको आदेश– जरिवानाबापत ६ महिनाभन्दा बढी नथुन्नू
  • खबरदाता

सर्वोच्च अदालतले जरिवानाबापतको धरौटी रकम बुझाउन नसकेका थुनुवालाई ६ महिनाभन्दा बढी कैद नगर्न आदेश जारी गरेको छ । बैंकिङ कसुरमा कैद भुक्तान सकाएर जरिवाना बुझाउन नसकी थुनामा रहेका महेन्द्रप्रसाद मिश्रको रिटमाथि सर्वोच्चका पाँच न्यायाधीशको इजलासले यस्तो आदेश जारी गरेको हो...

यी पाँच प्रदेशमा हावाहुरीसहित भारी वर्षाको सम्भावना
  • खबरदाता

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा...

आज २०८१ साल भदौ २७ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८१ साल भदौ २७ गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर १२ तारिख। भाद्र शुल्क पक्षको नवमी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...

केदार कार्कीले तोडे अनसन
  • खबरदाता

विराटनगर – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको आमरण अनसन तोडिएको छ । उनले उठाएका माग पूरा गर्न‌ कोशी सरकार तयार भएपछि विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट जुस पिएर कार्कीले अनसन तोडेका हुन् । सरकारको तर्फबाट आर्थिक...

सांसदहरूलाई उपत्यका नछाड्न कांग्रेसको निर्देशन
  • खबरदाता

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाका सांसदहरूलाई आगामी असोज ३ गतेसम्म काठमाडौं नछाड्न निर्देशन दिएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले बुधबार सबै सांसदलाई पार्टीको निर्देशन पठाएका हुन् । ‘काठमाडौं नछाड्न पार्टीले ह्वीप जारी गरेको छ । उपत्यका...

ओलीलाई सम्झाउँदै बालेनले भने- ‘उहिल्यै मरिन सासू, अहिले आए आँसु’
  • खबरदाता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पाँच वर्ष अघिको फैसला सम्झाउँदै फेरि प्रश्न गरेका छन्। मेयर शाहले ०७६ मा हालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकार रहेकोबेला अदालतले नयाँ मापदण्डबारे फैसला गरेको सम्झाउँदै प्रश्न गरेका हुन्। ‘हामीले...

मसानघाटनै अतिक्रमणमा परेपछि दाहसंस्कारमा समस्या
  • खबरदाता

ढोरपाटन (बागलुङ) । मसानघाट अतिक्रमण हुन थालेपछि दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो । कालीगण्डकी नदीसहित बागलुङमा काठेखोला, निसीखोला, तमानखोला, बडिगाड, भूजीखोला, दरमखोलालगायत दर्जन...

पर्यटन प्रबर्द्धनमा सहयोगी बन्दै बन्दीपुर केबलकार
  • खबरदाता

दमौली – तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ। गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो। बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बन्दीपुर र समग्र तनहुँ जिल्लाकै पर्यटन...

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८