• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणघाट-मुग्लिनको नौ किलोमा सडक भासिएपछि यातायात एकतर्फी संचालन

  • खबरदाता

नारायणघाट-मुग्लिनको नौ किलोमा सडक भासिएपछि यातायात एकतर्फी संचालन

नारायणघाट-मुग्लिन खण्डमा सडक  भासिएपछि  यातायात एकतर्फी मात्रै संचालन भएको छ।

इच्छाकामना नगरपालिका-६ को नौ किलोमा पर्ने सडक आइतबार राती सवा ७ बजेतिर भासिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको छ।

सडकको एक फिटजति दबेको कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले बताए।

  • प्रकाशित मिति : भदौ ३०, २०८१, आइतवार २१:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८