• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज २०८१ साल भदौ २२ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८१ साल भदौ २२ गते शनिबार तदनुसार सन् २०२४ सेप्टेम्बर ७ तारिख। भाद्र शुल्क पक्षको चौथी तिथि। गणेश चतुर्थी व्रत। निजामती सेवा दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि...

बागलुङ बाढी : बेपत्ताको शव भेटियो, मृतकको संख्या तीन पुग्यो
  • खबरदाता

ढोरपाटन - बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका–४, बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ । सापकोटाको शव फेला परेसँगै मृतकको संख्या तीन पुगेको छ । घटनास्थलभन्दा पाँच सय मिटर तल सापकोटाको शव...

मलेखुमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
  • खबरदाता

पृथ्वी राजमार्गको धादिङ स्थित मलेखुमा पहिरो खसेको छ । पहिरोका कारण बेनिघाट रोराङ गाउँपालिका–३ स्थित मलेखुमा दुईतर्फी सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङकी इन्स्पेक्टर समता बस्नेले बताइन् । इन्स्पेक्टर बस्नेतका अनुसार जेसिबीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको छ...

बाढीले बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता
  • रासस

बागलुङ । बागलुङ नगरपालिका– ४ बन्द्रेमा गएराति आएको बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती,...

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?
  • खबरदाता

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। धर्मशास्त्रीय रुपमा महिला र पुरुष...

आज २०८१ साल भदौ २१ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८१ साल भदौ २१ गते शुक्रबार तदनुसार सन् २०२४ सेप्टेम्बर ६ तारिख। भाद्र शुल्क पक्षको हरितालिका तीजको व्रत। चन्द्र दर्शन दोष। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका...

दुध किसानको रकम भुक्तानी गर्न मन्त्रिपरिषद्‌ले स्वीकृत गर्‍यो ६० करोड ऋण
  • खबरदाता

सरकारले दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दुग्ध किसानहरूको बक्यौता रकम तिर्ने सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले...

क्लब र हाउस पार्टीको नाममा युवा-युवतीलाई बन्धक बनाई यातना, चार जना पक्राउ
  • खबरदाता

क्लब एवम् हाउस पार्टीको नाममा युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनीहरूलाई मंगलबार काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-१ बाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा काठमाडौँ बूढानीलकण्ठ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८