• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्रीको मन्तब्य, बालेनको हुटिङ !
  • खबरदाता

संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरू सहभागी भए। कन्सर्टमा उनले राष्ट्रिय झण्डा हल्लाएर सहभागीहरूसँग संविधान दिवसको खुसी साटे। प्रधानमन्त्रीका साथमा पत्नी राधिका शाक्यसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश...

शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्छ: रवि लामिछाने
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने ठोकुवा गरेका छन्। बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको संविधानबारे छलफलमा बोल्दै सभापति लामिछानेले वर्तमान संसदमा सरकार बनाउनको लागि एक वा दुईभन्दा बढी पार्टीहरू मिल्नुको विकल्प...

सह–अस्तित्व र आपसी सद्भाव नै राष्ट्रिय एकताको मूल आधार : प्रधानमन्त्री ओली
  • खबरदाता

प्रधानमन्त्री केपी शर्मा ओलीले सह–अस्तित्व र आपसी सद्भाव एवं पारस्पारिक सहयोग नै सबै जात जाति, भाषा भाषी, वर्ग, वर्ण र समुदायबीचको एकताको आधार भएको बताएका छन्। संविधान दिवसको मूल समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महिला, दलित, आदिवासी, जनजाति, थारू,...

मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु, तीन घाइते
  • खबरदाता

बाँके- बाँकेको राप्तीसोनारीको वडा नम्बर ४ लालपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुको साथै तीन जना घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार साँझ करिब ५ बजेतिर गाउँपालिकाको वडा नम्बर ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा...

आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदै
  • खबरदाता

संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आज नौ वर्ष पूरा भएको छ । नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको...

नेपाल ओमानसँग पराजित
  • खबरदाता

आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमानसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको २२० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो । क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ...

आज २०८१ साल असोज ३ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८१ साल असोज ३ गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर १९ तारिख। द्वितीया श्राद्ध। आश्मिन कृष्ण पक्षको द्वितीया तिथि। संविधान दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका...

सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
  • खबरदाता

सुदूरपश्चिममा ४।३ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार बिहान १० :८ मिनेट जाँदा बझाङ खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो । भूकम्पको धक्का बझाङ, डोटी, बैतडी, बाजुरा र अछाम लगायतका जिल्लाहरूमा महसुस गरिएको थियो । यस...

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै
  • खबरदाता

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज दोस्रोपटक विश्वासको मत लिंदैछन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । नेकपा माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको तेस्रो कार्यकालमा दोस्रोपटक विश्वासको मत लिन लागेका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८