काठमाडौँ । मुग्लिङ–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ९ किलो भन्ने स्थानमा सडक भासिएको हो । भासिएको सडक र पहिरो समेतका कारण सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । भारी वर्षा र विभिन्न...
चितवन- त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुइटा टिपर एउटा जिसिवी र एउटा स्काभेटर बगाएको छ । यो ठाउँ चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिकाको सिमाना क्षेत्र हो । नदीमा कामका लागि राखिएका अन्य स्काभेटर र टिपर पनि...
बोस्टन– प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन आइपुगेका प्रधानमन्त्री ओलीले हावर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ ।...
हेटौँडा । कुलेखानी जलशयमा जल सतह भरिएर ओभर फ्लो सुरु भएको छ । शनिबार बिहान ४:५० बजेको समयबाट कुलेखानी जलाशय ओभर फ्लो भएको हो । हाल कुलेखानी जलाशयको क्षमता भन्दा बढी पानी संकलन भएको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त...
काठमाडौं– दुई दिनदेखिको बर्षाका कारण जनजीवन प्रभावित हुने क्रम बढेको छ । खासगरी संघीय राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने तीन ठूला सडक पहिरोका कारण ठप्प भएका छन्। मुग्लिङ-काठमाडौं सडकअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-९ सुरुङमार्ग र सिम्लेमा लेदोसहितको पहिरो खसेकाले यातायात...
चितवन । हिजोदेखि लगातार पानी परिरेकोले आज रातिको समयमा नारायणगढ(मुग्लिन सडकमा गाडी चलाउन रोक लगाउने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिले लगातारको पानीले रातीको समयमा पहिरोको जोखिम आंकलन गरि गाडी चल्न नदिने जनाएको हो । समितिका संयोजक तथा चितवनका...
काठमाडौं– विरोधबीच अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा दुईजना न्यायाधीशको नाम सिफारिस गर्न सफल भएका छन् । सेवानिवृत्त हुना एक सातामात्रै बाँकी रहँदा शुक्रबार डाकिएको न्यायपरिषद्को बैठकमार्फत उनले उच्च अदालतका दुईजना मुख्य न्यायाधीशलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस...
काठमाडौं– नागढुंगा(नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो डोजरले हटाउन थालेको छ । लेदोसहितको पहिरो खस्दा दुई घण्टादेखि संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका ठप्प भएको छ। यसैबीच काठमाडौंतर्फ नागढुङ्गा नजिकै फेरि अर्को पहिरो खसेको छ । नौबीसेको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८