• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपतिबीच भेट
  • खबरदाता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ । संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र जो बाइडेनबीच भेट भएको हो । अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गरेको स्वागत समारोहमा...

पन्ध्रकिलोमा माइक्रो र दूध बोक्ने ट्यांकर ठोक्किँदा १६ जना घाइते
  • खबरदाता

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने स्थानमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किँदा माइक्रोमा सवार १६ जना घाइते भएका छन् । बिहीवार राति ९ः३० बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको बा३ख १७५२ नम्बरको माईक्रो र बिपरित दिशाबाट...

वाग्मतीसहित यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
  • खबरदाता

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै, भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको छ । हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ । देशभरका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित...

विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो छ : परराष्ट्रमन्त्री राणा
  • खबरदाता

अमेरिका – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार काम गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी छन्। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन यहाँ आएकी मन्त्री राणाले बिहीबार भएको मन्त्रिस्तरीय बैठकलाई...

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री
  • खबरदाता

न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् । महासभामा भाग...

कुन नदीमा बाढीको उच्च र अति उच्च जोखिम कति ?
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ। आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले...

आज २०८१ साल असोज ११ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८१ साल असोज ११ गते शुक्रबार तदनुसार सन् २०२४ सेप्टेम्बर २७ तारिख। असोज कृष्ण पक्षको दशमी तिथि। दशमी श्राद्ध। पर्यटक दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका...

कोसी ब्यारेजबाट नदीमा खसेको बसका २० यात्रुको उद्धार
  • खबरदाता

विराटनगर- कोसी ब्यारेजबाट कोसी नदीमा खसेको यात्रुवाहक बसका २० यात्रुलाई सशुकल उद्धार गरिएको छ। विराटनगरबाट उदयपुर सदरमुकामा गाईघाट जाँदै गरेको यात्रुवाहक बस खसेपछ तत्कालै सुरक्षाकर्मी उद्धारमा जुटेका थिए । सुनसरी र सप्तरीको सिमानामा रहेको कोसी ब्यारेजबाट खसेको बसका २० जना...

सप्तकोशी नदीमा यात्रुबाहक बस खस्यो
  • खबरदाता

विराटनगर– सप्तकोशी नदीमा यात्रुबाहक बस खसेको छ । केही बेरअघि कोशी ब्यारेजको पुलबाट बस खसेको हो। प्रत्यक्षदर्शी उमेश मेहताले विराटनगरबाट यात्रु लिएर उदयपुरको गाईघाटतर्फ जाँदै गरेको बस नदीमा खसेको बताए । कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८