• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा
  • खबरदाता

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । सरकारविरुद्ध विपक्षी सात दल आक्रामक हुँदै गएको अवस्थामा शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् दाहालले गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त ओलीको राजीनामा...

 प्रतिपक्षी पार्टीले लगायो सत्तासिन कांग्रेस-एमालेमाथि पाँच आरोप
  • खबरदाता

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारमाथि पाँचवटा गम्भीर आरोप लगाएका छन् । विपक्षी दलहरूको शुक्रबार संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकपछि जारी गरिएको वक्तव्यमा वर्तमान गठबन्धन सरकारमाथि विभिन्न ती आरोप लगाइएको छ...

कानुन निर्माणमा एकजुट भएर काम गर्ने प्रमुख सचेतक बैठकको निष्कर्ष
  • खबरदाता

संसदका प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठकले संसदलाई प्रभावकारी बढाउन सबै दलहरु एकठाउँमा उभिएर काम गर्ने निष्कर्ष निकालेको छ। शुक्रबार सिंहदरबारमा भएको प्रमुख समेतकहरुको बैठकले यस्तो निष्कर्ष निकालेको एमाले प्रमुख सचेत महेश बर्तौलाले बताए। उनले सरकारले संसदलाई दिएको बिजनेस वा...

राप्ती र नारायणी नदीमा तीन सय बाउन्न घडियाल गोही भेटिए
  • रासस

चितवन– राप्ती र नारायणी नदीमा तीन सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा एक सय ४६ वटा गोही भेटिएका हुन् । निकुञ्जका...

रुपन्देहीमा कुटपिटबाट एक भारतीय मजदुरको मृत्यु
  • खबरदाता

रुपन्देहीमा इँटा उद्योगमा कार्यरत एक भारतीय मजदुरको कुटपिटबाट मृत्यु भएको छ सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत निष्ठुरी केवटको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरीलाई सोही उद्योगकै ट्याक्टर चालक सियारी–६ घर...

विपक्षी दलहरूको बैठक बस्दै, आजै पत्रकार सम्मेलन गर्ने
  • खबरदाता

विपक्षी दलहरूको बैठक आह्वान गरिएको छ । बैठक प्रमुख प्रतिपक्षी दलको कार्यालय नयाँ बानेश्वरमा आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकपछि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गरिने जनाइएको छ । सरकारले अध्यादेश ल्याएपछि विपक्षी...

अमेरिकी डलर बढ्यो : शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। लगातार उकालो लागेको अमेरिकी डलरमा आज पनि बढेको हो। युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क,...

आज २०८१ साल माघ ४ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८१ साल माघ ४ गते शुक्रबार माघ कृष्ण पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ जनवरी १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

सरकार प्रभावकारी बनाउन मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन
  • खबरदाता

दुई ठूला दल मिलेर गत असार ३० गते बनेको गठबन्धन सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो बढिरहेका बेला नेपाली कांग्रेस मन्त्रीहरूलाई ७ बुँदे निर्देशन जारी गरेको छ । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास बसेको संसदीय कार्य समितिको बैठकले केपी शर्मा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८