• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
एमालेसँग कुनै समस्या छैन, सहमतिअनुसार नै अघि बढ्नुस् : देउवा
  • खबरदाता

नेपाली कांग्रेसले एमालेसँग भएको सहमतिअनुसार नै अघि बढ्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको छ । बिहीबार बुढानिलकण्ठमा बसेको संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुई पार्टीबीच कुनै समस्या नरहेको भन्दै सहमतिअनुसार नै अघि बढ्न निर्देशन दिएका...

आशिका तामाङ पाँच दिन थुनामा रहने, दोषी ठहर भए के हुन्छ सजाय ?
  • खबरदाता

आशिका तामाङ पाँच दिन प्रहरीको हिरासतमा रहने भएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आशिकालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, आशिकाविरुद्ध प्रहरीले अभद्र मुद्दामा अनुसन्धान थालेको...

कन्काई पुल : १३ वर्षमा पाँच पटक ठेक्काको म्याद थपियो, काम अझै आधा
  • रासस

झापा । हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्कार्ई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ । विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि...

देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना
  • खबरदाता

कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

१२ वटा ऐन एकमुष्ठ फेरिए
  • खबरदाता

काठमाडौं– सरकारले केही ऐन संशोधन गर्ने अध्यादेश ल्याएर १२ वटा ऐन एकमुष्ठ संशोधन गरेको छ। पुस २९ को मितिमा राजपत्रमा प्रकाशित यस अध्यादेशको नाम ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ दिइएको छ...

आज बिहीबार, कस्तो छ तपाईको राशिफल ?
  • खबरदाता

आज २०८१ साल माघ ३ गते बिहीबार तदनुसार सन् २०२५ जनवरी १६ तारिख। माघ कृष्ण पक्षको तृतीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

रवि लामिछानेसग जिल्ला अदालत काठमाडौंले पनि माग्यो ६० लाख धरौटी
  • खबरदाता

काठमाडौं जिल्ला अदालतले रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको छ । बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो। यसअघि, कास्की जिल्ला अदालतले २५ पुसमा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।...

प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा आशिका तामाङ पक्राउ
  • खबरदाता

काठमाडौं- पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी आशिका तामाङ पक्राउ परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले अभद्र व्यवहार मुद्दामा आशिकालाई पक्राउ गरिएको पुष्टि गरेका छन् । केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा...

सरकारको कामबारे समीक्षा गर्न देउवाले बोलाए मन्त्रीसहितको बैठक
  • खबरदाता

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारका कामबारे छलफल गर्न पार्टी पदाधिकारी र मन्त्रीहरूलाई बुढानीलकण्ठ बोलाएका छन् । सभापति देउवाले बिहीबार बिहान बस्ने गरी कार्यसमिति सदस्य र मन्त्रीहरूको बैठक बोलाएका हुन् । पछिल्लो समय ओली नेतृत्वको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८