• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
केही प्रदेशमा हल्का वर्षाको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भुभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम...

आज २०८१ साल फागुन १० गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८१ साल फागुन १० गते शनिबार फागुन कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

कुनै पार्टीसँग एकताको सम्भावना छैन : माधव नेपाल
  • खबरदाता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् । जारी दोस्रो केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी एकताबारे कुप्रचारको भ्रममा नपर्न आग्रह समेत गरेका छन् । केही दिनअघि माओवादी केन्द्रका...

हामीलाई सानो भनेर हेपे, आगामी चुनावमा देखाइदिन्छौँ : माधवकुमार नेपाल
  • खबरदाता

काठमाडौं-प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई सानो भन्दै हेपिएको गुनासो गरेका छन् । शुक्रबारदेखि सुरु पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकलाई ललितपुरमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले ठूला दलले आफ्नो पार्टीलाई हेपिरहेको बताएका हुन् । सानो पार्टी...

देउवाका ज्वाइँसहित सशस्त्रका तीन एसएसपी डिआइजीमा बढुवा
  • खबरदाता

सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवा सिफारिस भएका छन्। बिहीबार गृह मन्त्रालय बढुवा सिफारिस समितिले तीन जनालाई बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिसमा पर्नेहरूमा कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट रहेका छन्।...

नेपालसहित दर्जन देशको करोडौं अनुदान रोक्दै ट्रम्पले भने–यो सब ठगी हो
  • खबरदाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरुलाई दिँदै आएको अनुदानको सूची सार्वजनिक गर्दै खारेज गरेका छन् । ट्रम्पले बुधबार फ्लोरिडास्थित आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गर्र्दै त्यस्तो कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । अमेरिकी करदाताको पैसा, नेपाल, भारत, कोलम्बिया, युगान्डा, मोजाम्बिक,...

इजरायलमा तीन बसमा विस्फोट, देशका सबै बस र रेल सेवाको आवागमनमा रोक
  • खबरदाता

काठमाडौं । इजरायलको प्रमुख सहरमध्ये एक तेलअभिभको दक्षिणमा अवस्थित बाट याम सरमा तीनवटा बसमा विस्फोट भएको छ । यी विस्फोटहरूमा अहिलेसम्म कुनै हताहतको विवरण आएको छैन । इजरायली प्रहरीले यसलाई शंकास्पद आतंकवादी हमला भनेको छ । इजरायली प्रहरीले दुई अन्य...

देशका अधिकांश भागमा मौसम सफा रहने
  • खबरदाता

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी...

शुक्रबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ३६ पैसा र बिक्रीदर १३८ रुपियाँ ९६ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रुपियाँ ४४ पैसा र बिक्रीदर १४५...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८