• असोज २, २०८३, शुक्रवार Friday, 18 September, 2026

झण्डै डेढ किलो सुनसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ

  • खबरदाता

झण्डै डेढ किलो सुनसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले न्युरोडबाट एक किलो ४०० ग्राम सुन र गहनासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक माणिक दास छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : असोज २, २०८३, शुक्रवार १६:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८