प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन् । “मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको...
बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको छ ।...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोसी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कर्मचारीको खोजी जारी रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले बाढीबाट भएको मानवीय र ऊर्जा क्षेत्रको क्षति तथा हालसम्मका प्रयास र भावी योजनाबारे जानकारी गराउँदै सुरूङहरुका हराइरहेका मानिसको...
आगामी मंसिरमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने टुंगो लगाएको राप्रपा जिल्ला र प्रदेश अधिवेशनको चटारोमा छ । २६ देखि २८ मंसिरसम्म काठमाडौंमा गर्ने गरी महाधिवेशनको मिति घोषणा गरेको राप्रपाले हालसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ । भदौ मसान्तसम्म जिल्ला अधिवेशन...
जापानमा भइरहेको २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। कराते खेलाडी तेन्जिङले पुरुष कुमाइट ८४ किलो तौलतर्फ कांस्य पदक जितेका हुन्। इरानका महम्मद नेमाटीसँग सेमिफाइनलमा ०–५ ले पराजित भए पनि उनले लाओसका वाथाना जायासानलाई हराउँदै कांस्य जित्न सफल भएका...
बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र हाल गहिरो न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) का रूपमा परिणत भएको र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभाव आज (बुधबार) देखि नेपालमा पनि आंशिक रूपमा परेको...
परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबिच न्युयोर्कमा द्विपक्षीय वार्ता भएको छ। भेटका अवसरमा नेपाल र अमेरिकाबिचको सम्बन्ध, हालै भोटेकोसी नदीमा गएको बाढीपश्चात् राहत तथा पुनर्निर्माणका काम लगायतका विषयमा छलफल भएको अमेरिकास्थित नेपाली नियोगले जनाएको छ। त्यस...
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जानकारी दिएको छ । साथै न्यून चापीय क्षेत्र बंगालको खाडीको पश्चिम-मध्य भू-भाग आसपास रहेको र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको...
राष्ट्रसंघ महासभाको उद्धघाटन सत्रमा कृत्रिम बुद्धिमत्ता र युद्धअन्त्यका विषयले प्राथमिकता पाएको छ । मंगलबारबाट सुरु भएको महासभामा एआई माथि नियन्त्रण र युद्ध अन्त्यको विषय उठान भएको हो । महासभालाई सम्बोधन गर्दै महासचिव एन्टोनियो गुटेरसले आर्टिफिसियल इन्टिलिजेन्स एआईको नियमन र युद्ध...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८