• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
लाङ्दी पहिरो : दम्पतीको शव भेटियो
  • खबरदाता

पर्वत– मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ । छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिको पहिरोमा विक दम्पती परेका हुन् । गए राति देखि पर्वतलगायत आसपासका...

राजेन्द्र लिङ्देनविरुद्ध उपाध्यक्ष गिरी पुगे निर्वाचन आयोग
  • खबरदाता

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी हुँदै गएको भन्दै उपाध्यक्ष मुकुन्दश्याम गिरी निर्वाचन आयोग पुगेका छन् । उनले आफूलाई उपाध्यक्ष र केन्द्रीय सदस्य पनि नरहने गरी पार्टीबाट कारबाही गरिनु दुखद् भएको बताउँदै कानुनी उपचार खोज्ने आयोग आइपुगेको बताए । “विधान विपरीत...

देशभर वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ । महाशाखाका अनुसार अहिले...

दाउन्ने सडकः एक वर्षमा ६३ पटक बन्द
  • रासस

नवलपरासी – बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो। जिल्ला ट्राफिक प्रहरी...

एउटै दमकलका भरमा आठ पालिका 
  • रासस

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ एउटा मात्र दमकलको भरमा छ । आठ पालिका रहेको यो जिल्लामा आगलागीका घटना हुँदा सबै पालिकाले एउटै दमकलको भर पर्नुपर्ने बाध्यता छ । आगलागीका घटना जति बेला पनि हुनसक्ने भए पनि लमजुङमा एउटै...

झापाको कन्काई नदीमा बाढी, उच्च सतर्कता अपनाउन आग्रह
  • खबरदाता

झापाको  कन्काई नदीमा आइतबार (साउन ४) बिहान बाढी आएको छ । मैनाचुली जलमापन केन्द्रमा कन्काईको जलसतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जलसतह बढ्दो क्रममा छ । नदीतटीय क्षेत्रमा यस दिन दिउँसोसम्म उच्च सतर्कता...

सुनसरीको बुढीखोलामा खतरा तह पार,सतर्कता अपनाउन आग्रह
  • खबरदाता

सुनसरीमा बुढीखोलामा आइतबार (साउन ४) बिहान बाढी आएको छ । दुहाबी जलमापन केन्द्रमा बुढीखोलाको सतह खतरा तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । “साउन ०४ गते,...

साउन ४ गते आइतबार, कस्तो छ तपाईको राशिफल ?
  • खबरदाता

आज २०८२ साल साउन ४ गते आइतबार। साउन कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ जुलाई २० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

मनसुनी वायुको प्रभावले केही भूभागमा ठूलो वर्षाको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८