काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने ९कर्कट० सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर...
आज २०८२ साल असार १ गते बिहीबार। साउन कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुलाई १७ तारिख। लुतो फाल्ने दिन। बैतडीमा विश्वनाथ मन्दिरमा साउने मेला सुरु। थारु समुदायको गुरिया पर्व परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा...
संयुक्त अरब इमिरेट्स ९यूएई० सरकारले १२० नेपालीलाई आममाफी दिएको छ । विभिन्न कसुरमा यूएईको जेलमा रहेका नेपालीहरूलाई आममाफी दिएको यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले जनाएको छ । ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा यूएई सरकारले बाँकी सजाय मिनाहा गरी आममाफी...
‘स्वास्थ्य मन्त्री प्रदिप पौडेलले चितवनको भरतपुर अस्पतालमा स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु कायमै रहने बताएका छन्। पौडेलले भरतपुर अस्पताललाई प्रथम सेवा बिन्दु बनाएका नागरिकलाई असहज हुने देखेपछि प्रथम सेवा बिन्दु कायमै गरिएको बताएका हुन्। भरतपुर अस्पताल स्वास्थ्य बिमा मार्फत सेवा...
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले शपथ लिएकी छन् । बुधबार राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेले शपथ लिएकी हुन् । न्यौपानेलाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्त गरेका थिए । उनी नेकपा...
चितवन - भरतपुर अस्पतालको सेफ्टि ट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा सोही अस्पतालमा कार्यरत कर्मचारी बिकाश मगरकि ५ वर्षिय छोरी अन्जना मगर रहेकी छिन। खेल्ने क्रममा सोमबार ३:५० बजे बालिका सेफ्टि ट्याङ्कीमा...
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ छ। बुधबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी,...
काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध सानदार जित निकालेको छ। बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार राति सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ७(० ले गोलअन्तरले...
आज २०८२ साल असार ३२ गते बुधबार। साउन कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ जुलाई १६ तारिख। आज असार मासान्त परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८