• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुनसरीको बुढीखोलामा खतरा तह पार,सतर्कता अपनाउन आग्रह

  • खबरदाता

सुनसरीको बुढीखोलामा खतरा तह पार,सतर्कता अपनाउन आग्रह

सुनसरीमा बुढीखोलामा आइतबार (साउन ४) बिहान बाढी आएको छ । दुहाबी जलमापन केन्द्रमा बुढीखोलाको सतह खतरा तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । “साउन ०४ गते, बिहान १ः२० बजे । सुनसरी जिल्लास्थित बुढीखोला, दुहाबी जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

  • प्रकाशित मिति : साउन ४, २०८२, आइतवार ०५:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८