• जेठ १७, २०८३, आइतवार Sunday, 31 May, 2026

चितवन र तनहुँमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

  • खबरदाता

चितवन र तनहुँमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

चितवन र तनहुँमा बुधबार (असोज ८) भारी वर्षा भएको छ । पछिल्लो एक घण्टामा चितवनस्थित त्रिशूली काली खोला र तनहुँस्थित सखार वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, थप वर्षा हुने सम्भावना छ । स–साना खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन विभागको अनुरोध छ ।

 

  • प्रकाशित मिति : असोज ८, २०८२, बुधवार २०:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८