सरकारले अनावश्यक खर्च नियन्त्रण गर्न १२ बुँदे योजना सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सांसदसहित राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज गरेको छ । अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख र संघ–प्रदेशका मन्त्रीबाहेक अन्य पदाधिकारीले स्वकीय सचिव...
राज्यको तर्फबाट स्वकीय सचिवको सुविधा लिएका अधिकांशको जागिर गएको छ । अर्थ मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री बाहेक सांसद लगायत अन्य राजनीतिक...
मुग्लिन–नारायणगढ सडकखण्ड दिनभर बन्द हुने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज दिनभर बन्द हुने भएको छ । हिजो दिउँसोबाट बन्द भएको उक्त सडकखण्ड आज पनि दिनभर बन्द हुने अवस्था रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ...
मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोलामा पहिरो जाँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ। दसैंको समयमा बाटो बन्द हुँदा सर्वसाधारणलाई समस्या भएको छ, वैकल्पिक मार्ग प्रयोग गर्न सकिन्छ। गण्डकी प्रदेश सरकारले खैरेनीटार हुँदै डेढगाउँ निस्कने सडकलाई गौरवको योजना बनाएको छ। तनहुँ । मुग्लिन(नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर...
शारदीय नवरात्रको तेस्रो दिन आज माता चन्द्रघण्टा देवीको भक्ति भावमा साथ हिन्दुधर्मावलम्बीहरुले पूजा तथा आराधना गर्दछन् । शालीन रूपकी धनी माता चन्द्रघण्टालाई सुगन्ध प्रिय लाग्दछ । चन्द्रघण्टाको पूजा तथा आराधना गर्नाले सबै प्रकारका सङ्कट, दुःख, कष्ट नास हुने र सबै...
आज २०८२ साल असोज ८ गते बुधबार। आश्विन शुक्ल पक्षको तृतीया तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २४ तारिख । नवरात्रको तेस्रो दिन । चन्द्रघण्टा देवीको पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका...
मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै थप ठूलो खसेको छ । मंगलबार (असोज ७ गते) अपराह्न ४:५५ मा ठूलो पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ । डिभिजनका अनुसार, निरन्तर पहिरो खसिरहेकाले पन्छाउन समस्या भएको छ । डिभिजनले...
‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन् । पछिल्लो दुई दिनमा ६ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८