• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज २०८२ साल पुस २३ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८२ साल पुस २३ गते बुधबार तदनुसार सन् २०२६ जनवरी ७ तारिख । माघ कृष्ण पक्षको चतुर्थी तिथि । अरनिको स्मृति दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...

एमालेको चुनावी कमान्डर बादल
  • खबरदाता

नेकपा (एमाले)को चुनावी कमान्डर उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ तोकिएका छन् । आज बसेको सचिवालय बैठकले बादललाई चुनाव परिचालक कमिटीको संयोजक बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । भट्टका अनुसार उक्त समितिमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मतकुमार कार्की, विष्णु...

वीरगन्ज महानगरपालिकामा पुनः बढाइयो कर्फ्यु
  • खबरदाता

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा लागू कर्फ्यु आदेश पुनः थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति सुरक्षा अवस्था अझै सामान्य हुन नसकेको भन्दै कर्फ्यु अवधि बढाएको छ । मंगलबार दिउँसो एक सूचना जारी गर्दै प्रशासनले आज बेलुका...

तोलामै ३१ सयले बढ्यो सुनको मूल्य
  • खबरदाता

नेपाली बजारमा मंगलबार (पुस २२) सुन तोलामै ३१ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ छ । अघिल्लो दिन ९पुस २१० मा प्रतितोला दुई लाख ६५...

रास्वपा सचिवालय बैठक आज, यी हुन् १० एजेन्डा
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालय बैठक आज (पुस २२) बस्दै छ । दिउँसो २ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा छलफलका निम्ति १० विषय प्रस्ताव गरिएको छ । केन्द्रीय समिति विस्तार, निर्वाचन...

गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी
  • खबरदाता

गोरखा – परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन् । मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हीरा पहरीको परिवार विषालु च्याउ खाएर...

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज उमेदवार टुंगो लगाउँदै
  • खबरदाता

नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज (मंगलबार) उमेदवार टुंगो लगाउने भएको छ । पार्टी मुख्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंगलबार उमेदवार टुंगो लगाउने निर्णय गरेको थियो । यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे बस्दै...

लागुपदार्थ सेवन गरिरहेका टिकट काउन्टरका सातजना कर्मचारी पक्राउ
  • खबरदाता

काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सुमो तथा भ्यानको टिकट काउन्टरमा कार्यरत सातजना कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन तथा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले परीक्षणमा लागुपदार्थ...

आज २०८२ साल पुस २२ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८२ साल पुस २२ गते मंगलबार तदनुसार सन् २०२६ जनवरी ६ तारिख । माघ कृष्ण पक्षको तृतीया तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८