नेपाली बजारमा मंगलबार (पुस २२) सुन तोलामै ३१ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ छ ।
अघिल्लो दिन ९पुस २१० मा प्रतितोला दुई लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यस दिन चाँदी तोलाको चार हजार ८८० रुपैयाँ तोकिएको छ ।
हिजो प्रतितोला चार हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८