• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल मंसिर ७ गते आइतबार। मंसिर शुक्ल पक्षको तृतिया तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

एनपीएल : विराटनगर किङ्ग्सको जित, काठमाडौं गोर्खाज ५ विकेटले पराजित
  • खबरदाता

नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्ग्सले काठमाडौं गोर्खाजलाई पाँच विकेटले पराजित गरेको छ । काठमाडौं गोर्खाजले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य विराटनगर किङ्ग्सले १७ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । विराटनगरका...

चुनावमा भाग लिने कांग्रेसको निर्णय
  • खबरदाता

नेपाली कांग्रेसले चुनाव भाग लिने निर्णय गरेको छ। सानेपामा बसेको केन्द्रीय समिति बैठकले चुनावमा भाग लिने निर्णय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले बताए। महाधिवेशनबारे थप निर्णय गर्नको लागि बैठक फेरि ११ गते बस्ने बताए। बैठकले निर्वाचनको माध्यबाट नै संविधानको रक्षा...

अदालत माथि ओलीको दवाब, यो सरकारलाई उचित ठहर गर्ने ठाउँ नै छैन
  • खबरदाता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई उचित ठहर गर्न नसक्ने जिकिर गरेका छन् । शनिबार (मंसिर ६) काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको सभामा उनले सरकार हिंसा र तोडफोडबाट बनेको बताए । उनले...

कर्णालीका मार्कको शतकमा लुम्बिनी ९ विकेटले पराजित
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन अन्तर्गतको शनिबारको खेलमा ओपनर मार्क वाटको शतकमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको छ । कर्णालीलाई सिजनको पहिलो जित दिलाउन कर्णालीका वाटले ४४ बलमा अविजीत ११४ रन प्रहार गरे । वाट...

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
  • खबरदाता

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्ष पहिलोपटक गए रातिदेखि हिमपात सुरु भएको छ । शुक्रबार दिउँसो सामान्य वर्षा भएसँगै साँझदेखि हिउँ परेको थियो। हल्का हिमपात भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र...

माडीमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु
  • खबरदाता

माडीमा यात्रुवहाक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार आज बिहान करिब पौने ६ बजे चितवन माडी -१ गर्दीमा बा.प्र.०३-००१ ख २८८७ नम्बरको बसले पैदल यात्री सेरुवा बस्ने वर्ष ६२ को फिरल महतोलाई ठक्कर दिंदा...

पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द गरेर विजयपुरमा ‘ग्रिडर लन्चिङ’
  • खबरदाता

कास्की । पृथ्वीराजमार्ग आजदेखि यही मंसिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने को ‘ग्रिडर लन्चिङ’कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ। मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले बिहान ०६ बजेदेखि ८...

एनपीएल : पहिलो खेलमा कर्णाली र लुम्बिनी, दोस्रोमा विराटनगर र काठमाण्डु भिड्दै
  • खबरदाता

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। शनिबार बिहान ११:१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सको प्रतिस्पर्धा हुँदैछ भने दिउँसो ३:३० बजे दोस्रो खेलमा काठमाण्डु गुर्खाज र विराटनगर किंग्स भिड्दैछन् । दुवै खेल त्रिवि क्रिकेट मैदान...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८