• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमालेको चुनावी कमान्डर बादल

  • खबरदाता

एमालेको चुनावी कमान्डर बादल

नेकपा (एमाले)को चुनावी कमान्डर उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ तोकिएका छन् ।

आज बसेको सचिवालय बैठकले बादललाई चुनाव परिचालक कमिटीको संयोजक बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

भट्टका अनुसार उक्त समितिमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मतकुमार कार्की, विष्णु रिमाल, रमेश बडाल र भीष्म अधिकारी सदस्य रहेका छन् ।

  • प्रकाशित मिति : पुस २२, २०८२, मंगलवार १४:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८