• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

आज परिक्षण १३०२४, संक्रमीत २९०५ जना

  • खबरदाता

आज परिक्षण १३०२४, संक्रमीत २९०५ जना

आज २२.३० प्रतिशतमा संक्रमण।

असार ३० ,२०७८

चितवन । आज एकै दिनमा १६०६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख २४ हजार ७१२ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २९०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ७ लाख ६ हजार ७६१ पुगेको छ ।

देश भर ८१०८ को पिसिआर परिक्षण गर्दा २०१० र ४९१६ जनाको एन्टिजेन परिक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १४५ जना रहेका छन् ।

आज चितवनका २ समेत थप १८ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९४३० पुगेको छ ।

  • प्रकाशित मिति : असार ३०, २०७८, बुधवार १२:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८