• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

आज २५६८ संक्रमीत हुँदा २ हजार बढी निको भए

  • खबरदाता

आज २५६८ संक्रमीत हुँदा २ हजार बढी निको भए

आज २०.३२ प्रतिशतमा संक्रमण।

साउन १७ ,२०७८

चितवन । आज एकै दिनमा २०२० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ५६ हजार १९७ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ७ लाख ५९ हजार ३०७ पुगेको छ ।

देश भर ८४०२ को पिसिआर परिक्षण गर्दा १९८१ र ४२३४ जनाको एन्टिजेन परिक्षण गर्दा ५८७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ७९ जना रहेका छन् ।

आज थप १८ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९८७५ पुगेको छ ।

  • प्रकाशित मिति : साउन १७, २०७८, आइतवार ११:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८