• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर जरिवाना गर्न अदालतको आदेश

पुस १०, २०७८   रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिवाना गर्ने भएको छ। मस्कोको एउटा अदालतले शुक्रबार गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिवाना...

मलेसियामा मौसमी बाढीका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो

पुस १०, २०७८   मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठ जना अझै बेपत्ता छन्। यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो। हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई...

कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै,आजै दल दर्ताका लागि निवेदन
  • खबरदाता

पुस १०, २०७८ नवनिर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै,आजै दल दर्ताका लागि निवेदन दिने काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दैछ । बैठक दिउँसो करिब १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय...

वैशाख १४ र २२ गते स्थानीय तहको चुनाव गर्न आयोगको प्रस्ताव
  • खबरदाता

पुस ९,२०७८ निर्वाचन आयोगले वैशाख १४ गते र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरूसँग शुक्रबार छलफल गरेको निर्वाचन आयोगले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते निर्वाचन गर्न सरकारसमक्ष...

चनौली मालपोतका प्रमुख पौडेल र अमिन कठायत विरुद्ध भ्रष्टाचार मुद्धा
  • खबरदाता

  पुस ९,२०७८ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको चनौली मालपोत कार्यालयका प्रमुख र अमिनलाई भ्रष्टाचार गरेको अभियोगमा मुद्धा दायर गरेको छ। उक्त मालपोत कार्यालयका अधिकृत मुकुन्द पौडेल र अमिन बिरेन्द्र बहादुर कठायत उपर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा...

बागमती प्रदेश सरकारमा चितवनका पौडेल र श्रेष्ठ नियुक्त
  • खबरदाता

पुस ९,२०७८–शंकर चिमरीया चितवनका थप दुईजना मन्त्री बनेका छन। शुक्रबार मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रीपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसको तर्फबाट सांसद मिलनबाबु श्रेष्ठ र बलराम पौडेललाई मन्त्रीमा नियुक्त गरेका हुन् । श्रेष्ठलाइ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र पौडेललाइ भूमि व्यवस्था,...

प्रदेश २ को काङ्ग्रेस सभापतिमा देउवा समुहका यादव विजयी
  • खबरदाता

  पुस ९, २०७८ नेपाली कांग्रेसको प्रदेश नम्बर २ मा बिहिवार सम्पन्न मतदानमा कृष्ण यादव सभापतिमा विजयी भएका छन् । यादवले ९९६ मत ल्याएर विजयी हुँदा सभापतिका अर्का उम्मेदवार रामसरोज यादवले ८५५ मत प्राप्त गरे । कृष्ण यादव देउवा प्यानलका...

फागुनभित्रै तीनै तहका निर्वाचन सम्पन्न गर्ने कार्ययोजना तयार

पुस ९,२०७८   निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ । आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न...

श्रीमतीको हत्या गरेको अभियोगमा भरतपुरबाट एक पक्राउ
  • खबरदाता

पुस ८,२०७८ आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका वडा नं। ६ अमरबस्ती बस्ने वर्ष २५ को साजन महतोलाइ यहीँ पुस ६ गते पक्राउ गरिएको हो। पुस ५ गते राती निजकि श्रीमती बर्ष...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८