पुस १२,२०७८ आइतबारदेखि शुरुभएको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत सोमबार ९आज० बन्द सत्र हुने तालिका छ । बिहान ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्द सत्र हुनेछ। बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने...
पुस ११,२०७८ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको बिरोध मात्र गर्नेलाइ सम्झौता पढ्न अनुरोध गरेका छन। उनले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रघाती नभएको बताएका छन्। आइतबार नेकपा (माओवादी केन्द्र)को ८ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री...
पुस ११,२०७८ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)सँग गरिएको एकता गलत नभएको र फेरि समीक्षा गर्न आग्रह गरेका छन्। आइतबार माओवादीको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले राम्रो उद्देश्यका साथ एमालेसँग एकता गरिएको बताए। “पार्टी...
पुस ११,२०७८ नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटनमा राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित भएनन। यसअघि नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सम्पूर्ण पार्टीका शीर्ष नेताहरुबीच बोल्दै लिङ्देनले समकालिन नेताहरुलाई चोरसँग तुलना गरेका थिए। राप्रपाको प्रतिनिधीका रुपमा महामन्त्री कुन्ती शाही...
पुस ११, २०७८ नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंको कमलादीस्थित प्रज्ञा-भवनमा प्रारम्भ भएको छ। यअसघि माओवादीले राष्ट्रिय सम्मेलन भनेर तयारी गरेको थियो। आज बिहान मात्रै राष्ट्रिय सम्मेलनलाई राष्ट्रिय महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो। महाधिवेशन उद्घाटन समारोहमा कांग्रेस सभापति...
पुस ११, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी उनीहरुप्रति सम्मान गर्नुपर्ने बताएका छन् । ज्येष्ठ नागरिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै...
पुस ११, २०७८ नेकपा माओवादी केन्द्रले यही पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्दै छ । नयाँ नेतृत्व चयन र पार्टीलाई दिशा निर्देश गर्ने नीति तय गर्न आयोजना गरिने यस सम्मेलनले माओवादीलाई २०६४ सालको जस्तै गरी पुनःजीवित गर्ने लक्ष्य...
विदेशमा हुर्केका सन्ततिले हाम्रो सेखपछि छुट्टी मनाउन यूरोप, अमेरिका वा मध्यअमेरिका ताक्लान्, तर नेपाल ताक्दैनन्। हाम्रो पो नेपालमा बाआमा छन्, साथीसँगी छन्। जन्मेको घर र हुर्केको आँगन छ। पुस १०,२०७८-यम घिमिरे ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ’ भन्ने स्वदेश...
पुस १०,२०७८–कविता गायक नेकपा एकीकृत समाजबादि पार्टी (एस)ले भरतपुर महानगरका चार वटा वडामा कमिटी गठन गरेको छ। सनिवार भरतपुरको चनौलिमा आयोजित कार्यक्रममा वडा नम्बर १९,२०,२५ र २६ को कमिटी गठन गरिएको हो। नेकपा एस भरतपुर महानगर कमिटीका अध्यक्ष बिष्णु राज...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८