पुस ८,२०७८ बिहीबार बसेको प्रदेश सभा बैठकमा ‘मधेश’, ‘जानकी’, ‘मध्य मधेश’ र ‘मिथिला भोजपुरा’ नाम पेश भएका छन्। सत्तारूढ जनता समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र)ले ‘मधेश’ नाम प्रस्ताव गरेका हुन् भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसको समर्थन...
पुस ८,२०७८ नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखापरेको छ । दक्षिण अफ्रिकी मुलुबाट फैलिएको कोरोनाको यो नयाँ भेरियन्ट नेपालमा दोस्रोपटक देखिएको हो । यसअघि दुई जनामा ओमिक्रोन संक्रमित भेटिएको थियो । स्वास्थ्य तथा जनसंख्या...
पुस ७,२०७८ लिटल फ्लावर स्कुलले गरेको ‘इन्टर स्कुल डान्स फेष्ट’ ( अन्तर बिद्यालय नृत्य प्रतियोगिता )मा न्यु होराइजन स्कुल प्रथम भएको छ। नारायणगढमा रहेको सो बिद्यालयले हरेक बर्ष आयोजना गर्दै आएको ‘इन्टर स्कुल डान्स फेष्ट’ मा सनराइज स्कुल भरतपुरले...
पुस ७, २०७८ राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामेरा चोरी भएका छन् । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामेरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जमा गत...
पुस ७,२०७८ नेपालमा थप एकजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकि प्रवक्ता डा. संगीताकौशल मिश्राले दिएको जानकारि अनुसार ५८ वर्षीय एक वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो। उनी हाल होम आइसोलेसनमा रहेका छन्। उनको...
पुस ७,२०७८ राष्ट्रिय एकता दिवसको अवसर पारेर विवेकशील साझा पार्टीले ‘महाकाली(मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ। यही पुस २७ गते पृथ्वी जयन्तीका दिन पारेर सो यात्रा सुरु गर्न लागिएको पार्टीका प्रबक्ता सरदराज पाठकले निकालेको बिज्ञप्तिमा भनिएको छ ।...
पुष ७, २०७८ विकासका परियोजनाहरुमध्य संभवत नेपाली राजनीतिक बृत्तमा सवैभन्दा धेरै बहसको विषय बनेको छ अमेरिकी सहयोग परियोजना एमसीसी । एमसीसीका विषयमा सत्तारुढ दल, विपक्ष वा हरेक दलभित्रै फरक फरक धारणा विद्यमान छन् । नेपाली समाज पनि यस विषयमा प्रष्ट...
सरकार जोगाउन मुख्यमन्त्रीहरूले मन्त्रालय टुक्र्याउँदै गएपछि बागमती प्रदेशमा भने भवन नै पाइन छाडेको छ। एउटै भवनमा पाँच वटा मन्त्रालयका साइनबोर्ड झुन्ड्याइएका छन्। पुस ६,२०७८ बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल ओरालोस्थित भवनमा पाँच वटा मन्त्रालयका साइनबार्ड देखिन्छन्। श्रम...
पुस ६,२०७८ जिल्ला प्रशासन कार्यालय चितवनले बुधबारबाट इ - पासपोर्टको( विद्युतिय राहादानी) लागि आबेदन लिने भएको छ। इ -पासपोर्ट लिन चाहने जोसुकैले पनि अबदेखि अनलाइनबाट आबेदन दिन सक्ने छन। अवस्यकता अनुसार ३२ पृष्ठ र ६४ पृष्ठको राहादानी लिनन सक्ने प्रबाधान...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८