पुस २०,२०७८ सत्तारुढ दल नेकपा माओवादीले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ५ उमेदवारको टुंगो लगाएको छ। सोमबार माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जनाए अनुसार पार्टीले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर र भरत सुनार , कर्णालीमा नरबहादुर विष्ट र...
पुस २०,२०७८ भारत सरकारले १५ देखि १८ वर्ष उमेरका युवायुवतीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । भारतमा ओमिक्रोन भाइरसका सङ्क्रमितहरु बढ्दै गएपछि सरकारले यो उमेर समूहका नागरिकलाई खोप लगाउन थालेको अधिकारीहरुले जनाएका छन् । भारतका स्वास्थ्यमन्त्रीले सो खोप लगाएको...
पुस २०,२०७८ केही दिन अगाडिदेखि नाक र कानसम्बन्धी समस्याले थला परेका दुई बिरामीको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो । उत्तरी क्षेत्रमा...
पुस २०,२०७८ राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उमेदवारहरुले आज ९मंगलबार० उम्मेदवारी दर्ता कार्यक्रम छ। निर्वाचन आयोगको तालिका अनुसार १९ खालि पदको लागि उम्मेद्बारी दर्ता हुन लागेको हो। आगामी माघ १२ गते निर्वाचन हुँदै छ। राष्ट्रिय सभा निर्वाचनका लागि १२...
पुस २०,२०७८ तराईमा एक सातायता चिसो बढेपछि पर्साका ३ स्थानीयतहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् । पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन् । यस अगाबै जिराभवानीले...
पुस १९,२०७८-नारायण अधिकारी नेपालमा विगत २० वर्षको अवधिमा हात्तीको आक्रमणबाट २७४ को मृत्यु भएको छ । मानव हात्ती सहअस्तित्वसम्बन्धी गरिएको अध्ययनको सोमबार सौराहामा प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । सहायक संरक्षण अधिकृत अशोककुमार रामले चार वर्ष छ...
क्रिश्चियनहरुको भेलामा जाँदा क्रिश्चियन पार्टी खोल भन्ने , बौदिष्टकोमा जाँदा त्यहाँ पनि पार्टी खोल भन्ने , जनजातीमा आए अर्कै पार्टी खोल भन्ने आङकाजी शेर्पाले धर्मका नाममा हिँसा ल्याउन त खोजेका होइनन ? केपी शर्मा, पुस १९, २०७८ । हमेसा बोलेरै...
पुस १९,२०७८ चालू आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो । मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/७८ को...
पुस १९, २०७८ चितवन । रत्ननगर नगरपालिका–३ ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको छ । सो वडाभित्र रहेको बेल्सी आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो। सो विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्ययनरत ३७ छात्रालाई...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८