• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

तनहुँमा जीप दुर्घटना हुँदा चारको मृत्यु

  • खबरदाता

तनहुँमा जीप दुर्घटना हुँदा चारको मृत्यु

 

पुस ३०,२०७८

तनहुँमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

उक्त दुर्घटना शुक्रबार साँझ जिल्लाको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित हटिया भन्ने ठाउँमा भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उनले बताए । मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

ग १ ज ६५५५ नम्बरको जीप अनियन्त्रित भई भीरबाट तल खसेको थियो ।

  • प्रकाशित मिति : पुस ३०, २०७८, शुक्रवार १६:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८